बर्दिया कारागारका कैदीको मृत्यु

 

बर्दिया — बर्दिया कारागारका एक कैदी बन्दीको उपचार गर्न भेरी अस्पताल,नेपालगन्ज लैजाँदा मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार उनको बाटोमा मृत्यु भएको हो। दम र प्रेसर भएका उनीमाथि जबर्जस्ती करणीको अभियोगमा कारागारमा बन्दी जीवन बिताइरहेको उनले जनाए । ०७९ साल जेठ २३ गते जिल्ला अदालत, बर्दियाले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु