बारबर्दिया १० तुलानाथ सामुदायिक वनमा महिला मृत फेला

बर्दिया/ बारबर्दिया नगरपालिका-१० स्थित तुलानाथ सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु