पाल्पा । तिनाउ गाउँपालिका(५ धुलेपहिरोस्थित सडकमा भैरहवाबाट पोखरातर्फ सिमेन्ट लिई जाँदै गरेको ना।१ क ९४४८ नम्बरको टिपरमा ईन्जिनको तार सर्ट भई गएराति आगलागी हुँदा दुवै टायर र ईन्जिन जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
टिपरमा आगलागी हुँदा टायर र ईन्जिनमा क्षति









