धोती दिवस मनाउन पुगेका सिके राउतसहित पक्राउ

 

काठमाडौं । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

Advertisement

नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु