विभिन्न धनमाल चोरी

कास्की, ३ माघ
पोखरा महानगरपालिका-१४ बिशालनगर टोल बस्ने चन्द्रबिक्रम अधिकारीको घरबाट करिब १० तोला बराबरको सुनका विभिन्न गरगहना, पित्तलको मूर्ति २ थान र नगद २९ हजार रूपैयाँ मंगलबार चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु