बर्दिया — विहीबार बेलुकी चितुवाले आक्रमण गर्दा बारबर्दिया–९ कि २८ वर्षीया शर्मिला चौधरी घाईते भएकि छ्न । कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी गाउँतर्फ आउँदै गर्दा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
Advertisement
उनको स्थानीय मेडिकल हलमा घाइते चौधरीको उपचार भइरहेको छ ।









