नेपालगन्जमा ५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ

बाँके,/ नेपालगंज उपमहानगरपलिका-४ स्थित बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने २५ वर्षीय शुसान्त शाही समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु