बँदेलको हुलले घरमै पसेर आक्रमण

 

बैतडी । बैतडीमा जङ्गली बँदेलको हुलले घरमै पसेर आक्रमण गर्दा मङ्गलबार पाटन नगरपालिका–५, धौंचुली गाउँकी ७० वर्षीय दुरा जोशी गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएका छन् ।

Advertisement

pgsf] कम्मर र खुट्टामा गम्भीर चोट लागेपछि बैतडी अस्पताल भर्ना ul/Psf] छ । गम्भीर घाइते जोशीलको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि धनगढी रेफर गरिएको छ ।

पाटनसँगै सीमा जोडिएको मेलौली नगरपालिका–२, सलेनास्थित मावन बस्तीमै पसेर आँगनमा खेलीरहेकी नौ वर्षीया बालिका करिश्मा दयालको टाउकोमा टोकेर गम्भीर घाइते बनाएको छ । बँदेल धपाउन गएका छिमेकी ३२ वर्षीय ओमप्रकाश जोशीमाथि पनि बँदेलले आक्रमण गरेर गम्भीर घाइते हुनुभयो । घाइते दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु