पेट्रोलमा चार , डिजेलमा २ रूपैयाँ  बढ्यो

 

काठमाडौं/ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको छ।

Advertisement

निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रूपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु