बैजनाथ गाउँपालिका बनकटवामा बेहना मृत फेला

बाँके । बैजनाथ गाउँपालिका ५ बनकटवा बस्ने ६० वर्षीय हनिब बेहेना सोही ठाउँस्थित
सडकको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु