चाँदीका विभिन्न समानसहित पक्राउ

 

मोरङ / रंगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट २ किलो ५ सय ४८ ग्राम बराबरको चाँदीको
पाउजु ६९ जोडी, लोटा २५ थान र कलस ६ थानसहित भारत अररिया आमगाछी बस्ने २२ वर्षीय
मोहमत अलताफलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

अवैध रूपमा चाँदीका सामान ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका
प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त चाँदीको सामानसहित फेला पारी पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु