२८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले बिहिबार सूचना जारी गर्दै अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
सूचनामा प्रदेशका तीन जिल्लाका दाङ्ग, बाँके र बर्दियाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो ।
Advertisement









