काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । मृत्यु हुनेमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया अनिशा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ हुनुहुन्छ । उहाँहरु बस्दै आएको कोठामा मृत फेला परेको र ईश्वरीका श्रीमान् भने फरार रहेको प्रहरीले जनाएको छ ।
सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या









