तार पन्छाउन खोज्दा करेन्ट लागेर एकको मृत्यु

 

टीकापुर । टीकापुरमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर राजापुर नगरपालिका(२ भिमापुरमा शैलेसकुमार भुलकाको मृत्यु भएको छ भने टीकापुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष सुरेन्द्रकिशोर गिरी घाइते भएका छन् ।

Advertisement

ूगिरी टीकापुरस्थित साथी अस्पतालमा उपचाररत छन् । उनको दायाँ हातको औँला जलेको छ भने झड्का लागेर खस्दा टाउकोमा समेत चोट लागेको छ ।

घाइते भएका भुललाई टीकापुर अस्पतालमा पुर्‍याउँदासम्म मृत्यु भइसेकोको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु