मधुवनमा साइकलबाट लडेर मृत्यु

बर्दिया/ मधुवन नगरपालिका-२ खैरेनीस्थित सडकमा साइकलबाट लडेर साइकलयात्री सोही
नगरपालिका-३ खाता बस्ने ४५ वर्षीय लोहारी थारूको बुधबार बेलुकी मृत्यु भएको छ ।

साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा
बाटोमै मृत्यु भएको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु