आज प्रतिनिधि सभा बैठक

 

काठमाडाडौं । संघीय संसदअन्तर्गत आज बिहान ११बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

Advertisement

बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसपछि, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी -दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्नेछन् ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु