पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

 

तनहुँ — व्यास नगरपालिका(५ परासरस्थित मादी नदीमा पौडी खेल्ने क्रममा ऋषिङ गाउँपालिका १ का १८ वर्षीय शक्ति थापामगर नदीले बगाई बेपत्ता ा छन् ।

Advertisement

नदीले बगाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोली र स्थानीयको संयुक्त टोलीद्वारा थापामगरको खोजतलास भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु