सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिको मुख्यमन्त्रीमा दाबी

 

धनगढी — कांग्रेससहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बन्न लागेको गठबन्धनउपछि नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गर्ने जनाएका छन् । प्रदेश सभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकार गठनका लागि निर्णयक मानिन्छ ।

Advertisement

नागरिक उन्मुक्ति जुन पार्टीलाई समर्थन जनाउछ उसैको प्रदेश सरकार बन्ने पक्का छ ।

५३ सदस्यीय सुदुरपश्चिम प्रदेशमा हाल ५२ सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०,, एकीकृत समाजवादीका ४ राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् । सरकार गठनका लागि २७ जना सांसद आवश्यक हुन्छन् ।

माओवादी केन्द्र र एमालेको सांसद संख्या २० जना मात्र हुन्छ । त्यस अवस्थामा नागरिक उन्मुक्ति अनिवार्य हुन्छ । त्यही गणितलाई मध्यनजर गर्दै

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु