जसपाका दुई मन्त्रीको आज सपथ

 

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारीमा सहभागि हुने नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साहले आज नै शपथ गराउने कार्यक्रम तय भएको छ ।

Advertisement

पार्टीको फागुन २४ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु