ब्राउन सगुरसहित बर्दियामा दुई पक्राउ

बर्दिया, मधुवन नगरपालिका-६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट  खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो .

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु