सुन तस्करी मुद्दाको अनुसन्धान गर्न माओबादी उपाध्यक्ष महरा पक्राउ

कपिलवस्तु। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारीसपछि प्रहरीले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले महरालाई काठमाडौँ लग्ने तयारी गरिरहेको जनाएको छ । महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो । तस्करीको सुन प्रकरणबारे सत्य तथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले महरासँग यस अघि बयानका लिएको थियो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु