पाटे बाघको छालासहित नेपालगन्जबाट एक जना पक्राउ

नेपालगन्ज । बांके प्रहरिले दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित सुर्खेत का २८ बर्षिय चन्द्र बहादुर कार्की पक्राउ परेका छन ।

उनलाई नेपालगन्ज बसपार्क स्थित होटेल माहाबु बाट आज १.३० मा प्रहरी निरीक्षक सुजन बिक्रम शाह को कमान्डमा छालासहित पक्राउ गरेको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु