बलात्कार आरोपमा बाँसगढी ४ का वडाध्यक्ष पक्राउ

 

 

Advertisement

बर्दिया । महिलालाई बलात्कार गरको आरोपमा बर्दिया प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पक्राउ गरेको छ ।

२० बर्षीया महिलालाई बलात्कार गरेको आरोपसहितको उजुरी आएपछि वडाध्यक्ष अर्याललाई पक्राउ गतेको प्रहरिले जनाएको छ ।

उनिबिरुढ्ढ बेलुकी ७ बजे प्रहरीमा जाहेरी परेको थियो । जाहेरी आएपछि बिहीवार  राति ८ बजेतिर आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु