गुलरीया — सवारी ऐन विपरित सवारी साधन चलाउने ४८ जनालाई बर्दिया प्रहरीले कारवाही गरेको छ ।
होलीका दिन बर्दियाका विभिन्न ठाउँमा तीन ललजनालाई बोक्ने, हेलमेट नलगाएर मोटर साईकल स्कुटर चलाउनेलाई प्रहरीले कारवाही गरेको हो । प्रहरीका अनुसार मादक पर्दाथ सेवन गरेर, तीन जनाभन्दा बढी राखेर चलाएका र हेलमेट नलगाएका मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
Advertisement








