नेपालगन्ज । नेपाली कांंग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपालगन्ज आएका छन ।
कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गर्न दाङको अमिलिया जानका लागि शुक्रबार उनि नेपालगन्ज विमानस्थल आएका हुन । उनको स्वागतका लागि विमानस्थलमा नेता कार्यकर्ता पुगेका थिए ।
Advertisement








