१५ हजार घुससहित वडाध्यक्ष पक्राउ

 

कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ का अध्यक्ष उजेर अलिलाई १५ हजार रकम घुससहित पक्राउ गरेको छ । आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु