Advertisement
नेपालगन्ज — आज देशभरि बिश्वकर्मा पुजा मनाईएको छ ।
असोज १ गतेका दिन सवारी साधन, फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाउने चलन छ ।
सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिबन तथा विभिन्न ध्वजापताका लगाएर सिँगारेका छन् ।









