पर्वतमा श्रीमानश्रीमती मृत फेला, हत्याको आशंका

काठमाडौं । पर्वत जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक ६९ सूर्यबहादुर घर्ती र उनकी ६७ श्रीमती गमला घर्ती छन्।

मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीले जानकारी पाएको थियो । उनीहरूको हत्या भएको आशंका गरिएको छ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु