बाँके प्रहरीद्धारा हराएको मोटरसाईकल फेला

 

नेपालगन्ज । बाँके प्रहरीले हराएको मोटरसाईकल खोजतलास गरी धनिलाई बुझाएको छ । बैशाख २ गते राति ८ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १८ बागेश्वरी रोधी घर अगाडी पार्किङ गरि राखेको अवस्थामा मोटरसाईकल हराएको थियो ।

Advertisement

प्रहरी टोलिले नेपालगन्ज१८ कृष्ण मन्दिर नजिकै बेवारिसे
अवस्थामा उक्त मोटरसाईकल फेला पारी धनि जिल्ला बर्दिया राजापुर नगरपालिका २ बस्ने बर्ष ३१ को सन्दिप थारुलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु