बाँके प्रहरीद्धारा २ लाख १० हजारको सामाग्रीसहित दुई जना पक्राउ

नेपालगन्ज । भन्सार छलेर ल्याइएका दुई लाख बराबरको विभिन्न सामाग्री बाँके प्रहरीले बरामद गरेको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न. १५ र १६ बाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको भन्दै पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित दुई लाख दश हजार बराबरको सामान बरामद गरेको छ । पक्राउ परेका व्यक्ति र सवारी साधनसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु