२९ लाख बालबालिकालाई आजदेखि भिटामिन ए खुवाइँदै

काठमाडौं । सरकारले आज बिहीबार र भोलि शुक्रबार दुई दिन २९ लाख बालबालिकाहरुका लागि राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि खुवाइने बताइएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु