काठमाडौं । लुम्बिनी प्रदेशका कृषि मन्त्री तथा मन्त्रिपरिषदका सदस्य र जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।
Advertisement
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।