मिति २०८१।०१।१२ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१६ जयसपुर स्थित
यस कार्यालयबाट खटिएको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा भारत बाट
भन्सार छलि,चोरी, पैठरी गरी ल्याई थुपारी राखेका निम्न सामानहरु फेला पारी
बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा
पठाइएको ।
1) बच्चाको जुत्ता १६८ जोर अन्दाजी मुल्य रु.१,१७,६००।–
2) लेडिज मोजा २,००० जोर अन्दाजी मुल्य रु. १,००,०००।–
3) बच्चाको चप्पल ३२४ जोर अन्दाजी मुल्य रु.४८,६००।–
4) छालाको बेल्ड ४०२ पिस अन्दाजी मुल्य रु.१,२०,६००।–
5) पर्दा कपडा २०० मिटर अन्दाजी मुल्य रु.१०,०००।–
6) Refrigerant gas ५० पिस अन्दाजी मुल्य रु.५०,०००।–
Advertisement
जम्मा अन्दाजी मुल्य रु.४,४६,८००।–(चारलाख छयालिस हजार आठ
सय)









