कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं ४ मालपराका विनीत मिश्रको अपहरण आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
Advertisement
प्रहरीले उनको आठ घण्टापछि बुटवलबाट सकुशल उद्धार गरेको हो । प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको बताए । घटना बारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।









