बर्दिया मधुवन ७ मा ३४० ग्राम ब्राउन सुगर बरामद

 

बर्दिया — बर्दिया प्रहरीले मधुवन नगरपालिका–७ का लोकबहादुर भण्डारीको घरबाट ३ सय ४० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागूऔषध बिक्री भइरहेकोचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ब्राउन सुगर फेला पारेको हो ।

Advertisement

प्रहरीले २१ वर्षीय सागर आलेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढोढरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु