ब्रेकिगः युवायुवतीको विषय लिएर धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार

 

 

Advertisement

जनकपुर। धनुषाको औरही गाउँपालिका १ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थिती तनावमय बनेको छ ।

एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु