ईलाम र बझाङमा मतदान सुरु

 

बझाङ, वैशाख १५ गते । बझाङ प्रदेशसभा निर्वाचन [१] र ईलाममा मतदान सुरु भएको छ । मतदाताहरु उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि मतदान सुरु भएको हो ।

Advertisement

शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु