बर्दिया राजापुरबाट जालसाजी मुद्दाका ६ जना पक्राउ

 

बर्दिया — बर्दिया प्रहरिले जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका फरार ६ जनालाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार राजापुर नगरपालिका–१ का करिब २३ वर्षीय अशनिग्न चौधरीलाई आफ्नै घरबाट पक्राउ परेका छ्न ।
यसैगरी राजापुर नगरपालिकाको विभिन्न ठाउँबाट जालसाजी मुद्दाका फरार अभियुक्त दल बहादुर शाही, दिल बहादुर सुनार, ध्रुवराज भट्टराई, पतरे कामी र गोपाल परियारलाई पक्राउ गरी जिल्ला अदालतमा कारवाहीका लागि पठाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु