बाघको आक्रमणबाट बर्दियामा एक युबा घाइते

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको बाघको आक्रमणमा बारबर्दिया नगरपालिका–१ का ३८ वर्षीय राजकुमार थारु घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते थारुलाई उपचार्थ भेरी अस्पताल नेपालगन्ज लगिएको छ । गाउँ नजिकैको बूढीखोलामा राँगालाई आहालमा लगेका बेला बाघले आक्रमण गर्दा उनि जना घाइते भएका हुन् ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु