गर्मी छल्न आज र भोलि विद्यालय बन्द

काठमाडौं, वैशाख २० गते । बुटवल उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

 

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु