घाँस काट्ने क्रममा लडेर  महिलाको मृत्यु

गुल्मी, वैशाख २१ गते । गुल्मीमा घाँस काट्ने क्रममा लडेर रेसुङ्गा नगरपालिका वडा नम्बर २, छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको छ । लडेर घाईते भएकी उनलाई अस्पताल लगिएपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु