सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै

काठमाडाैँ । शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएपनि गठबन्धनभित्र सहमति नभएपछि स्थगित भएको बैठक शनिबार साँझ साढे ५ बजे बस्न लागेको छ।

बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनेछन् । त्यसअघि गठबन्धन दलका नेताहरूबिच सहमतिको प्रयास हुनेछ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु