बाँके ।मिति २०८१।०१।२२ र २३ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा को बिभिन्न स्थानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा माउण्टेन ड्यू नामक पिय पदार्थ, Stabilizer को सामान, सुती कपडा, प्याज गरी अन्दाजी मुल्य रु. २,८१,७००।– (दुई लाख एकासी हजार साय सय) रुपैया बराबरको समान नियन्त्रणमा लिई उक्त सामान ढुवानीमा संलग्न ३ जना मानिस र २ वटा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको ।
बाँकेमा अबैध भन्सार छलिको सामान बरामद








