संघीय सांसद नेम्वाङले लिए शपथ

 

काठमाडौँ, वैशाख २६ गते । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Advertisement

उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिह्न प्रदान गरे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु