घर भत्काइएकी करिनाले हाकाहाकी भनिन्ः ५० हजार मैले दिएकै हो (भिडियो )

भिडियो

बर्दिया । बढैयाताल गाउँपालिका वडा न. ६ की सकिना खानको घरमा डोजर लगाइएको घटनाले बर्दिया तातेको छ । अझ ५० हजार रुपैयाँ काण्डले कतिपयको निद हराम भएको छ ।

Advertisement

सकिनाले घरबासको जग्गाको लालपुुर्जा बनाउन वडाध्यक्षले एक लाख रुपैयाँ माग गरेको त्यस मध्ये ५० हजार रुपैयाँ श्री साना किसान सहकारी संस्था मैनापोखरका सहायक प्रबन्धकको मधुराम थारुको घरमा साढे ८ वजे बुझाएको हाकाहाकी चुनौती दिइरहेका छन् ।

यही विषया लाई लिएर बुधबार पालिका प्रमुख हिमालय त्रिपाठी, वडा अध्यक्ष शुक्र सापकोटा र साना किसानका सहयाक प्रबन्धक मधुराम थारुले सकिनालाई बोलाएर छलफल गरे । तर, सकिनाले सयौँको अगाडि ५० हजार दिएको पटकपटक दोहोरयाईरहिन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु