स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ गरेको छ ।

पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे मा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु