लेक लागेर युवाको मृत्यु

२८ वैशाख, सुर्खेत । यार्सागुम्बा टिप्न गएका जाजरकोट बारेकोट गाउँपालिका–१ का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको छ ।

 

Advertisement

उनको यार्सागुम्बा खोज्नका लागि पाटन तर्फजाँदै गर्दा से–फोक्सुन्डो गाउँपालिका–५, दुलुङमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका अनुसार देवेन्द्रको मंगलबार मृत्यु भए पनि प्रहरीले भने बिहीबार बेलुका मात्रै जानकारी पाएको थियो ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु