नेपालगन्ज । गएको शुक्रबार राति मोटरसाईकल र दुई थान मोबाईल चोरी गर्ने पक्राउ परेका छन् ।
प्रहरीका अनुसार रा २ प ४५३४ नम्बरको मोटरसाईकल र दुई थान मोबाईल चोरी भएको थियो । वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा जिल्ला बाँके नेपालगंज १३ बस्ने कैयुम राई र कमरुद्दिन साईलाई चोरी गरेको मोटरसाईकल र दुई थान मोबाईल सहित पक्राउ गरेको हो ।
Advertisement
फेला पारी चोरी कसूरमा अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ।









