कैलालीमा तेडी बाँधमा डुबेर दुई बालबालिकाको मृत्यु

धनगढी । कैलाली कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ ।

कैलालीका प्रहरीका अनुसार नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु