जसपा फुटको असर बाँकेमा पनिः प्रदेश सांसद अग्रवाल भण्डारी राईको पक्षमा, काफले यादवको पक्षमा

 

बुटवल । जनता समाजबादी पार्टी फुटको असर बाँकेमा पनि परेको छ ।

Advertisement

लुम्बिनी प्रदेशसभामा तीन प्रदेश सदस्य मध्ये आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादव दुई सांसद अशोक राई नेतृत्वमा नवगठित जनता समाजवादी पार्टी ९जसपा०मा खुलेका छन् ।

दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् । समानुपातिक सांसद अम्बिका काफ्ले उपेन्द्र याद यादव नेतृत्वमा रहेको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु